- 5 puntos

AOne FM Khudunabari Jhapa Nepal - Purbeli Manko, Purbeli Aawaj

On-Line
हाम्रो बारेमा परिचयः एवान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम.युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एम.ले आफ्नो स्थापना काल देखि नै दैनिक २० घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम.५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एम. ले समाचार समेत प्रसारण गर्दै आएको छ । अत्याधुनिक उपकरणको प्रयोग गरी स्थापना भएको यो रेडियो www.aonefm.com.npअनलाईन मार्फत बिश्वभरी एकैसाथ सुन्न सकिन्छ ।
#1 ranking local #2,208 ranking global
Nepal, ,  
621 visitas en total
Publicidad

Escucha AOne FM Khudunabari Jhapa Nepal y otras emisoras de Nepal en tu móvil donde quiera que estés, descarga nuestra app en tu smartphone ¡GRATIS!

Escucha esta radio en tu móvil
Calificar:
Comentario:

   Sea el primero en calificar esta emisora de radio!

Publicidad

La TOP 10 del mes de Abril


TOP 1 90.6 F.M InTheNight

Montevideo - Online

TOP 2 Fans Radio

Lima - Online

TOP 3 Radio Manantial

Santiago - Online

TOP 4 LA TROPI FM

Comodoro Rivadavia - 104.7 FM

TOP 5 Greatest Hits Radio

La Paz - 92.9 FM

TOP 7 DJFOL Radio

La Paz - Online

TOP 8 Radio Aguila

Guatire - 91.3 FM

TOP 9 Música Maestro Radio

Santo Domingo Este - Online

TOP 10 Radio 21

Caleta Olivia - 90.1 FM

Mil Emisoras


00:00